राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्त संचार केन्द्र सञ्चालनमा आएको छ । संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सहयोगमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ४० लाख रुपैंयाको आर्थिक सहयोगमा रक्त…