सनराइज बैंकको १२४ औं शाखा इनरुवामा

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा सप्तरी स्थित इनरुवामा १२४ औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे । त्यस्तै, इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार…