सत्र लाख भष्ट्रचारको आरोपमा विराटनगर भन्सारका तत्कालीन प्रमुख बस्नेत विरुद्ध आरोप पत्र दायर

विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १७ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको अख्तियारको ठहर छ । बस्नेतलाई १७ लाख बिगो कायम गरी भ्रष्टाचार…