राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरी अधिकारी चयन भएका छन् । वाणिज्य बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले अधिकारीलाई बैंक सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले अध्यक्ष बनाउने निर्णय गरेसँगै अधिकारीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल सरकारको सहसचिवबाट गत असोज…