लक्ष्मी बैंकले शुरु गर्यो एनिमेटेड भाइबर–स्टिकर प्याक ‘ग्रिटिङ्स फ्रर्म लक्ष्मी’

लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । 'नेपाली एनिमेटेड प्याक' शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ । भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि…