मेरो शेयर र डिम्याटको शुल्क इसेवा मार्फत मोबाईलबाटै भुक्तानी गर्न सकिने

मेरो शेयर तथा डिम्याटको शुल्क इसेवाबाट तिर्न सकिने भएको छ। यो सँगै डिम्याट तथा मेरो शेयरको शुल्क भुक्तानीकै लागि लगानीकर्तालाई विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यता अन्त्य हुनेछ । ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकका इसेवाका एजेन्ट नेटवर्कबाट शुल्क भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ । हालसम्म १७ वटा क्यापिटल तथा…