अमेरिकी आर्थिक वृद्धिलाई सुनिश्चित गर्नेगरी केन्द्रीय बैंकले काम गर्छ : पावेल

विश्वको आर्थिक वृद्धिमा देखिएको सुस्तताले निम्त्याउनसक्ने महत्वपूर्ण आर्थिक सङ्कटका समयमा पनि आफूले अमेरिकी आर्थिक विकासलाई सुनिश्चित गर्नेगरी काम गर्ने फेडरल रिजर्बका प्रमुख जेरोम पावेलले शुक्रबार बताएका छन । अमेरिकाले चिनियाँ सामानको आयातमा आगामी डिसेम्बर १५ पछि कर वृद्धि गर्ने घोषणाको प्रतिउत्तरमा अमेरिका–चीन व्यापार विवादलाई थप निरन्तरता दिँदै आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ गरी दुई…