देशभरको इन्टरनेट र केबलको तार काटिँदै, सेवा प्रदायक भन्छन् बन्द भए सरकारले जिम्मेवारी लिनुपर्छ

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि लागू हुनेगरि बढाएको महसुल निकै चर्को भएकोले आफूहरुले तिर्न नसक्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले नयाँ रेट अनुसार पोल भाडा तिर्ने नसक्ने भएको बताउँदै तार काट्दा पर्ने…