भन्सार र अन्तःशुल्क बढाउने सरकारको नीतिपछि विद्युतीय गाडीको आयातमा भारी गिरावट

भन्सार र अन्तः शुल्क बढाउने सरकारको नीतिले विद्युतीय गाडीको आयातमा भारी गिरावट आएको छ । सरकारले गत जेठ १५ गते चालु आर्थिक बर्षको बजेट मार्फत इलेक्ट्रीक सवारी साधन (कार, भ्यान, जिप) मा कर बढाएको थियो । सरकारले ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको थियो। यस्तै, सरकारले १०१…