नेपालमा रेडमी नोट १३ का सिरिजहरु सार्वजनिक भएका छन् । आज सोमबार काठमाडौँको एक होटलमा कार्यक्रम गर्दै ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो फाइभ जि, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ सार्वजनिक गरेको हो । यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च स्तरीय क्यामराको साथ…