सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने बर्ष : आईईए

सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको बर्ष हुने र अर्को बर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ । सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्न र विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न विश्व ‘जीवाश्म ईन्धनको प्रयोगबाट क्रमश फिर्ता हुने’ भन्दै संयुक्त राष्ट्रसङ्घको जलवायुपरिवर्तन नियन्त्रणसम्बन्धी सम्मेलन, कोप २८ मा करिब…