लक्जरी रिसोर्ट–तायो इकोको रेटिङमा गिरावट

पर्यटकीय क्षेत्र नगरकोटमा सञ्चालनमा आई प्रिमियम लक्जरी सुविधा प्रदान गर्दै आएको तायो इको रिसोर्टको रेटिङमा गिरावट आएको छ । रिसोर्टले गत वर्षको सेप्टेम्बर महिनामा ८३ करोड २५ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । कर्जा रेटिङका पछि कम्पनीको पछिल्लो वित्तीय अवस्था मूल्यांकनका लागि रेटिङ समीक्षा गर्नुपर्ने हुन्छ । तर रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले आवश्यक…