पठाओले समयसापेक्ष अपग्रेड गर्न परिवर्तन गर्यो लोगो

राइड सेयरिङका रुपमा चर्चामा आएको पठाओले आफूलाई समयसापेक्ष बनाउन र फिचरहरु अपग्रेड गर्दै पुरानो लोगो परिवर्तन गरेको छ । झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको पुरानो लोगो परिवर्तन भई नयाँ लोगोमा नागवेली बाटो र सडक थिममा पठाओको पहिलो अङ्ग्रेजी अक्षर पि लेखिएको छ । पठाओको नयाँ लोगो बिश्वब्यापी रुपमा अक्टोबर २५ देखि लागू…