लिबर्टी माइक्रो लाइफ नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गर्न नेसनल पेमेन्ट स्विच ९एनपीएस०मा आबद्ध भएको छ । सम्झौतापत्रमा लिबर्टी माइक्रोका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई…