दशैं तिहारको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

दशैं तिहारको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको छ । नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको हो । नेपाल पे इन्स्ट्यान्ट मार्फत ग्राहकहरुले बैंक÷वित्तीय…