डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलको आम्दानीमा गिरावट

नेपालका लागि डेल ल्यापटपको आधिकारिक बिक्रेता म्याक्स इन्टरनेशनलको सञ्चालन आम्दानीमा गिरावट आएको छ । सन् २०२२ मा ३ अर्ब २७ करोड ३० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२३ मा घटेर २ अर्ब ६८ करोड ३० लाख पुगेको छ । सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी १८ प्रतिशतले घटेको हो । कम्पनीको सञ्चालन आम्दानीमा…