बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शेखर बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो ।  इमेज सहकारीले डेढ अर्ब बचत उठाएर फरार…