कुनै बहानामा फ्लाई ओभरकाे काममा ढिलाइ नगर्न मन्त्रीकाे निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । साेमबार फ्लाई ओभरकाे स्थलगत निरीक्षणपछि उनले यस्ताे निर्देशन दिएका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका थिए । निरीक्षणपश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए । त्यस क्रममा उनले पूर्वाधार…