वैदेशिक लगानी : ४५ अर्बको प्रतिबद्धता आउँदा लगानी भने १६ अर्बमा सीमित

काठमाडौँ । मुलुकमा ४५ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आउँदा लगानी भने १६ अर्ब मात्र प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–बैशाख) मा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता स्वीकृत हुँदा लगानी भने १६ अर्ब ९६ करोड रुपैयाँ मात्र भित्रिएको हो । यो विदेशी लगानी प्रतिबद्धताको ३७.४२ प्रतिशत मात्रै…