जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंक

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका स्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो । प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयरुपन्देहीमा पनि सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको…