लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड, २५ हजार ६२० आवेदकलाई ४० कित्ता

लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सोमबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख ८८ हजार ३७३ आवेदकले पाएका छन् । लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १०…