सयपत्री हाइड्रोपावर लिमिटेडले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर जारी गर्ने मुख्य प्रस्ताव राखेर चौथों वार्षिक साधारसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २९ गते सम्पन्न बैठकले गरेको निर्णयानुसार सभा कार्तिक २१ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौंमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको हो । कम्पनीले यसअघि…