लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. र सांग्रिला डेभलपमेन्ट बैंक बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठ र बैंकको तर्फबाट प्रमुुख…