एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर आजदेखि दोस्रो बजारमा खरीद बिक्री गर्नसकिने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नेप्सेमा शेयर कारोबार खुल्दैछ। कम्पनीको शेयर बिहान साढे १० देखि १५ मिनेटसम्म खुल्ने स्पेशल प्रि-सेसनमा कारोबार भई बिहान ११ बजेपछि कम्पनीको शेयर दोस्रो बजारमा नियमित कारोबार खुल्न लागेको हो। नेप्सले एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबारका लागि एनआरएन (NRN) कारोबार संकेत दिएको छ। यहि कारोबार संकेतका आधारमा…