विद्युत बिक्री घट्दा अन्य स्रोतको आम्दानीले बढ्यो अरुण भ्यालीको खुद नाफा

अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोले १ करोड ३६ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा हाइड्रोको खुद नाफा १४१ प्रतिशतले बढेको हो । विद्युत बिक्रीबाट हुने आम्दानीमा गिरावट आएको अवस्थामा कम्पनीले अन्य स्रोतबाट हुने…