नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ९लक्ष्मी हुण्डार्ई० ले ‘क्लिक टू बाइ’ सेवा सुरु गरेको छ । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै नौलो विक्री माध्यमको विकास गरिएको लक्ष्मी हुण्डाईले जनाएको छ । यस माध्यम मार्फत ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई…