बैंक अफ काठमाण्डूद्वारा बीर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ । बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो. डा. देव नारायण शाहलाई एक कार्यक्रमका बिच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरु हस्तान्तरण गरीएको हो । जस अन्र्तगत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २००…