विश्वभर कोभिड–१९ सङ्क्रमितको संख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको कारण शनिबारसम्ममा विश्वभर संक्रमितको संख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको जनाएको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ९४…