रसुवागढी हाइड्रोपावर कम्पनीको घाटा बढेको छ । खर्चका शिर्षकहरुमा आएको बढोत्तरी र व्याजबाट हुने आम्दानीमा आएको गिरावट तथा बन्दाबन्दीले काम प्रभावित भएपछि हाइड्रोको नोक्सानी बढ्दै गएको हो। कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अर्थात चैत मसान्तसम्म कम्पनी ६ करोड ४० लाख २६ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ। गत आवको…