सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकले केदारेश्वर धामलाई एक थान एक हजार लीटरको पानी ट्यांङ्की र बीसका ५ हजार थान टिकट हस्तान्तरण गरेको छ। बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त धाम  भ्रमणको लागी जाने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउने उदेश्यका साथ उक्त ट्यांङ्कीका साथै यस धामको नियमीत सरसफाईको लागी यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग…