सेञ्चुरी बैंक र होटल निर्वाणा लक्जरी ईन्टरनेशनल बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका वडा नं. ६, भैरहवा, रुपन्देही ंस्थित होटल र्निवाणा लक्जरी ईन्टरनेशनल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ। नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौता…