कोरोनालाई कृषि अवसरमा बदलौं, समृद्ध नेपालको कल्पना साकार पारौं

समस्या कहिल्यै पनि एक्लै आउँदैन । एउटा समस्यासँग अरु धेरै समस्याहरु जोडिएका हुन्छन् । तर, मूल समस्याको सही समाधान भेटाउने हो भने अन्य समस्याहरु आफैँ किनारा लाग्छन् । आज विश्व कोरोनाको समस्यामा फसेको छ । कोरोनाको समस्या अहिलेको समस्या हो तर यो समस्याको निकाससँगै संसारले भोग्ने भनेको आर्थिक समस्या हो । मानव स्वास्थ्यमा देखिएको समस्यामा…