कोरोनाका कारण हवाई क्षेत्रको मात्र ४ अर्ब क्षती हुने

विश्वभर फैलिदो क्रममा रहेको कारोना भाइरसका कारण नेपाली हवाई क्षेत्र पनि प्रभावीत भएको छ । कोरोनाको सक्रमण वढ्दै गएसंगै विदेशी हावाई यात्रुमा आएको कमीले यो क्षेत्रले आगामी तिन महिनामा ४ अर्ब रुपैयाँ बरावरको क्षती ब्यहोनुपर्ने अनुमान गरीएको हो । होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ ।…