कालिका पावर कम्पनी लिमिटेडले फागुन ८ गते बिहीबार आव २०७५/७६ को वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर चितवनमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो। साधारण सभाका लागि कम्पनीले माघ २६ गतेदेखि बुकक्लाज गर्ने निर्णय गरेको हो। यसअनुसार माघ २३ गतेसम्म…