कोरोना नियन्त्रणका लागि सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहायोग

सुनचाँदी ब्यवसायी महासंघले विश्वमा महामारीको रुप लिएको कोरोना संक्रमण रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन १५ लाख रुपैंया सहयोग गर्ने भएको छ । सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा महासंघले १५ लाख रुपैयाँ सहयोग रकम जम्मा गर्ने जनाएको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य वर्गलाई…