एनएमबी बैंकले घरमै बसेर फेसबुकको म्यासेन्जर बाटै खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । बैंकले खाता वा मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो । कोभिड-१९ ले सिर्जना गरेको असहज परिस्थितिमा एनएमबिले स्मार्ट बैंकिङतर्फ फड्को मार्दै यस्तो व्यवस्था गरेको दाबी गरेको छ। ‘वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र…