एनआईसी एशिया बैंकले सन् २०२० लाई लक्षित गर्दै सर्वा्धिक उच्च प्रतिफलको साथमा न्यू सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ । 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको हो । उत्कृष्ट बीमा सुरक्षा योजना,…