एनआईसी एशिया बैंक र भिसा को सहकार्यमा १०% क्यासव्याक अफर

एनआईसी एशिया बैंकले नयाँ बर्ष २०२० को अवसरमा भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम १५ सय सम्म क्यासव्याक प्रदान गर्ने भएको छ । यो योजना ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म लागू हुने बैंकले जनाएको छ । उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा…