माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्डमा ५ सय रुपैयाँ क्यास व्याक अफर

माछापुच्छ्रे बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरि डेबिट तथा क्रेडिट कार्डमा ५ सय रुपैयाँ सम्मको क्यासव्याक अफर ल्याएको छ । बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार ग्राहकमहानुभावले माछापुच्छ्रे…