ङादी ग्रुप पावरले घोषणा गर्यो लाभांश

ङादी ग्रुप पावर (NGPL) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।  फागुन १ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट पारित गर्नेगरि चुक्ता पूँजीको ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँको कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले ५ करोड ३५ लाख ५५ हजार ४८०…