विद्युत बिक्री आम्दानी घटेर खर्च बढ्दा चिलिमे हाइड्रोको नाफा घट्यो

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) को खुद नाफा साढे १२ प्रतिशतले घटेको छ । गत आवको तुलनामा आम्दानीको मुख्य स्रोत विद्युत बिक्री आय घटेर खर्च बढ्दा कम्पनीको नाफा घटेको हो। सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय ५५ लाख ८९ हजारले घटेर ६१ करोड ८६ लाख ६३ हजार रुपैयाँमा खुम्चिएको छ । गत आवको…