चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ जलविद्युत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमध्ये चिलिमे जलविद्युत कम्पनी खुद नाफा, जगेडा कोष र शेयरमूल्यका आधारमा शिर्षस्थानमा रहेको छ भने खानीखोला हाईड्रोपावर खुद नाफा र प्रतिशेयर आम्दानीमा पछाडि छ। यस अवधिमा खुद नाफा आर्जन गर्ने हाईड्रोपावरमा सबैभन्दा अगाडि चिलिमे जलविद्युत कम्पनी छ। उसले २१ करोड ७० लाख…