पश्चिम नेपालको आर्थिक ‘हब’ नेपालगञ्ज, अर्बौं लगानीका झण्डै सय ठूला उद्योग सञ्चालनमा

नेपालगञ्ज पश्चिम नेपालको आर्थिक 'हब'का रुपमा विकास हुँदै गएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बाँकेमा हालसम्म अर्बौं लगानीका झण्डै १०० ठूला उद्योग स्थापना भई सञ्चालनमा छन् भने घरेलु तथा साना उद्योगको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ । उद्योग क्षेत्रमा पश्चिम नेपालका अरू जिल्लाभन्दा सङ्ख्या र लगानीका हिसाबले बाँके अगाडि देखिए पनि पर्याप्त भने यो…