नेपालीहरुको महान चाड दशैंतिहारको अवसरमा भिभो मोवाइल किन्नेहरुलाई उपहारै उपहार प्रदान गरिने भएको छ । नेपालका लागि भिभो मोवाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले ग्राहक तथा विक्रेताहरुलाई उपहारको घोषणा गरेको हो । कम्पनीले काठमाडौंमा वितरक भेला सम्पन्न गरेको छ । भेलामा १३ वितरकलाई दशैंतिहार लक्षित योजनाको जानकारी गराइएको छ । चाडपर्वको अवसरमा भिभो मोवाइल किन्ने…