कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले आज बार्षिक साधारण सभा गर्दैछन् । बोटलर्स नेपालले ४१ औँ र बोटलर्स तराईले २३ औँ वार्षिक साधारण सभा गर्न लागेका हुन् । बोटलर्स नेपाल (बालाजुले लाभांश प्रस्ताव विना नै साधारण सभा बोलाएको छ भने बोटलर्स नेपाल तराईले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव…