सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा एक लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन…