नेपाल टेलिकमले ल्यायो अन्तराष्ट्रिय रोमिङ शुल्कमा छुट अफर

नेपाल टेलिकमले अन्तराष्ट्रिय रोमिङ शुल्कमा छुट उपलब्ध गराएको छ । टेलिकमले जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध गराएको रोमिङ सेवामा छुट अफर ल्याएको हो । अब, जिएसएम प्रिपेड मोबाइल सेवामा भारतमा रहँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको फोन उठाउँदा प्रतिमिनेट करसहित १४ रुपैयाँ मात्र लाग्छ । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा…