गण्डकी विकास बैंकको एकै दिन ३ शाखा थपिए, शाखा संञ्जाल ९१ पुग्यो

गण्डकी विकास बैंकले मंसिर २५ गतेदेखि थप ३ नँया शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चन्दननाथ न.पा.वडा नं. ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गर्नुका साथै पोखराको बाझापाटन र काठमाण्डौको मैतिदेवि शाखाबाट वित्तीय कारोवारको शुभारम्भ गरेको छ । यो सगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । बैंकले…