‘ग्रे मार्केट’ फस्टाउँदा मोबाइल व्यवसायी मर्कामा

नेपाल मोबाइल बितरक संघको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संसदको प्रविधि तथा विकास समिति सभापति कल्याणी खड्काले नेपालमा ठूला बडा भनाउँदा अधिकांशले कर नतिरेको महंगा मोबाइल फोनहरु बोक्ने गरेको भन्दै कर छलि रोक्नुपर्ने बताईन् । ‘अहिले नेपालमा मोबाइल सहित इलेक्ट्रोनिक्स सामाग्रीहरु भित्रिरहेको तर त्यसको…