ठुला भनिएका अधिकासं रोजगादाता सामाजिक सुरक्षा कोषमा जोडिए

देशका ठुला र रोजगारका लागि अकर्षण मानिएका अधिकासं औधोगिक कम्पनी तथा संस्थाहरु सामाजिक सुरक्षा कोषमा जोडिएका छन् । हालसम्म कोषमा चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल लगायत ४ हजार ७ सय ९० रोजगारदाता कम्पनी आवद्ध भएका हुन । नेपालका ठूला व्यावसायिक घरानाको आबद्धताले छुट्टै आशा जगाएको कोषले जनाएको छ । कोयामा शिवम सिमेन्ट,…